आमाको मृत्युपछि यि दुई जुम्ल्याह भाई सहित ६ जना भाइबहिनि विच्चलिमा ।
यिनको उद्धार तथा व्यबस्थापनका लागि पहल गरिरहेको छु चाडै संरक्षण पाउने छन् ।
बाजुराको खप्तडछेडेदह गाउँपालिका ४ खातिगाउँकी २९ बर्षयी रिठु धामिको जुम्ल्याह छोरा जन्माएको केही समयमै मृत्यु भएको थियो। उनको मृत्युपछि जुम्ल्याह दुई छोरा दुधका लागि तड्पिरहेका छन् ।
रिठुको सेति प्रादेशिक अस्पताल धनगढीमा आइसियुमा उपचारको क्रममा शनिवार मृत्यु भएको थियो।
आमाको मृत्युपछि नवजात शिशु भने बिच्चलीमा परेका छन् । रिठुका यो भन्दा पहिला ४ वटा सन्तान रहेका छन् ।
आमाको मृत्यु पछि जुम्ल्याह छोरा सहित ६ जना बच्चा बिचल्लीमा छन् । आमाको मृत्युपछि नवजात जुम्ल्याह छोरा कसरि बचाउने चिन्ता भएको आफन्तले वताएका छन् ।
