महिनावारी भएको कति दिनमा गर्भ रहन सक्छ ?

Blog

महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन सक्छ ? यस्ता कुरा हरेक दम्पतीले बुझ्न आवश्यक छ । आज इच्छा हुदाहुदै पनि गर्भ नरहनुको पिडाले धेरै दम्पतीलाई सताएको छ । आजको लेखमा यसै विषयमा प्रकाश पार्नेछौं । गर्भ नरहनुका अन्य थुप्रै कारणहरूमा प्रयाप्त शुक्रकिट नरहनुलाई पनि मान्न सकिन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

ढल्कदो उमेरले पनि कतिपय अवस्थामा गर्भ नरहन सक्छ । गर्भ रहनुमा महिनावारी ठिक समयमा हुनुपर्ने हुन्छ । कतिपय महिलाको महिनारी ठिक नहुनुको कारणले गर्दापनि गर्भ नरहन सक्छ या शुक्रकिट जाने नलि अबरोध भएका कारणले पनि गर्भ नहुन सक्छ ।
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ भने कहिले धेरैपटक यौन सम्पर्क हुँदा पनि गर्भ रहँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा यौनसम्पर्क, वीर्य स्खलन, डिम्ब निषेचन र डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

प्राय: महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभएर ढिलो चाँडो हुनेमा यो विधि प्रभावकारी मानिन्न । सुरक्षित काललाई नै गर्भनिरोधकका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक drawstring

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४ बाट १८ घटाउदा ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१ बाट ११ घटाउदा २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ ।

उपरोक्त कुराको जानकारी हरेकमा भए गर्भ रहने सम्भावना बढी हुने गरेको हामीले धेरै दम्पतीबाट पत्ता लगाएका छौं । अर्को कुरा पुरूषको शुक्रकिट अस्वस्थ भएमा या दुवैमा भिटामिन ईको कमिले गर्दा पनि गर्भ नरहन सक्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

*लामो समयसम्म उपचार गर्दा-गर्दा थाक्नु भएको छ या दुवैको केहि समस्या नहुनाले गर्भ नरहेको भएमा हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ । हाम्रो मोबाइल नम्बर ९८५७०४०२९८ मा सोझै सम्पर्क राखेर आउनुस हामी तपाहरूको समस्या समाधान गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *