सल्यानमा दुई केटीबिच विवाह

Blog

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हौं, समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं ।’ योजनाले भनिन्-‘कुनै भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौं ।’

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधि पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाई छ ।

उनीहरु दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *