छोरा सम्मको १९ बर्षे केटो र ५० बर्षे आमा लाई एस्तो गरेसी अहिले सामाजिक सन्जाल मा निकै भाईरल भएको छ । खेम राज देवान एक कुसल पत्रकार हुन उन्ले सधैं नयाँ नयाँ भिडियो लिएर आउने गर्दछन । आज पनि नयाँ भिडियो लिएर आएको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ
जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको जिकिर गरेका छन् । पीडित भनिएकी किशोरीसँग आफ्नो यौन सम्बन्ध नभएको उनको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
प्रहरीले आज अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् । साथै फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको पनि उनले दाबी गरेका छन् ।
राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपको बयान छ । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पु¥याइदिएको पनि उनको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong