पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार कर णी गरी बिरामी बनाएको आरोप लागेको छ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले कर णी गरेको आरोप लागेको हो।पटक-पटक कर णीको शि’कार बनेपछि पा’ठेघरको बिरामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो रहस्य खोलेकी प्रहरीले जनाएको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार कर णी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
छोरीलाई यस्तो गरेको आरोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ।उनीहरुविरुद्ध कर णीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए। अन्नपूर्ण पोष्टमा यो खबर छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला