भैंसी गोठमा सहमतिमै सम्बन्ध, तर जेठाजु र देवरले देखेपछि करणी मुद्दा दर्ता

Blog

गत साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैंचा व्यापारी हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

चिसो मौसममा बढी बिक्री हुने उनलाई लागेका थियो । त्यही भएर उनी चौरजहारी बजारमा पुगे । केही दिन त्यहीँ बसेर बिक्री गरे**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** उनलाई गाउँतिर जाने रहर भयो र गए पनि । गाउँमा जाँदा उनको भेट एक २८ वर्षीय महिलासँग भयो, चिनजान भयो । त्यहीबेला उनीहरूबीच मोबाइल नम्बर आदानप्रदान भयो । फोनमा कुराकानी चल्दै गयो । फोनमै कुराकानी हुँदा भेटघाट गर्न उनीहरू तयार भए **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालत जाजरकोटमा दायर गरेको एउटा अभियोग पत्रअनुसार गोकान र ती महिलाबीच २२ फागुनमा महिलाको भैंसी गोठमा भेटघाट भयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भेटपछि महिलालाई गोकनले गोठमै ब ला त्कार गरेको विवरण अभियोग पत्रमा उल्लेख छ । ब ला त्कार घटना सार्वजनिक हुनुको कारण भने महिलाका जेठाजु, देवर र गाउँलेले ब ला त्कार गर्दै गरेको देखिनु भनिएको छ । सोही दिन महिलाको गहुँबारीबाट उनी नियन्त्रणमा लिइएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *