सुकुम्बासी बस्तीमा भेटिए यती सानो उमेरमा यस्तो खत्रा गाईजात्रा भेट्टाउने भाई भुबिन्द टुक्का यस्ता छन

Blog

सुकुम्बासी बस्तीमा भेटिए यती सानो उमेरमा यस्तो खत्रा गाईजात्रा भेट्टाउने भाई भुबिन्द टुक्का यस्ता छन

र यो पनि
हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *