जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर Get_well_soon लेख्नुहोस।

Blog

१७ वर्षका छोराले भन्छन: आमा मलाई बिष दिनुस् म मर्न चाहन्छु एक दर्दनाक पिडा.जीवन जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। एउटा १७ वर्षको जवान छोरा जो खाटमा एउटा मुडाजस्तै पल्टेको छ र उसले आमालाई भन्छ । आमा अब म बाँचेर पनि काम छैन । आमा मलाई बिस दिनुस् म मर्न चाहन्छु ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मलाई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छोराको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन कस्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घ,टनाको खबर ल्याएर तपाई माझ आएका छौं ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामीलाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *