आमासंग शारी’रिक सम्पर्क गरेको केटो जब छोरी माग्न त्यहि घर पुगेपछि…

Blog

एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् ।आखिर के हो त घटना? टिन्डर (डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि एक केटीसँग केटाको प्रेम बस्यो । गर्लफ्रेन्डले आफ्नो अभिभावकसँग भेट्न बोलाए। तर त्यहिँ साँझ उसले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२१ वर्षको युवकले केहीवर्षपहिला ४० वर्षीया महिलासँग सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईको सम्बनध शारीरिक सम्बन्धसम्म पुगेको थियो । बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकले डेटिङ साइट टिन्डरमा १९ वर्षकी केटीसँग भेट्यो र दुवैको प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध यति राम्रो भयो की केटीले केटालाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो। केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो ।शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो। तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन्। त्यसपछि उनीहरुको ब्रेकअप भयो। युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *