काठमाडौं । साउदी राज:कुमार मोहम्मद बिन सलमा’न विश्वकै शौखिन र विलासी व्यक्तिको रुपमा सूचि’कृत छन् । उनी आफ्नो विलासी जीव’नशैलीका कारण विभिन्न समय वि’वादित चर्चामा रहिरहन्छ।
पत्रकार जमा’ल खशोग्गीको मृ’त्यु देखि शाही परिवारका सदस्यहरुवि’रुद्ध क’डा का’रवा’हीका कारण उनी चर्चामा रहि:रहेका छन् । एक अमेरिकी मोड’लसँग एक रात बिताउन क’रोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै वि’लासी जीवन बिताउँछन् ।
पछिल्लो समय राजकुमार सलमा:नको विलासी जीव:नशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दा’वी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भ:एको थियो ।
यो पार्टीमा आउने पाहुनाह’रुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडल’हरुलाई बोलाइएको थियो ।‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दा’वी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्सबाट आएपछि उनीहरुलाई कुनै किसिम’को यौ न ज न्य रो ग भए नभएको जाँच’समेत गरिएको थियो ।
किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोह’म्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहु’नाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्व’का सबैभन्दा भव्य र महंगा स्थानहरु’मा गनिन्छ ।
किताबमा दा’वी गरिएअनुसार राजकुमार सल’मानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुला’सा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँ’बाट भा’ग्नुपरेको थियो ।
राजकुमार सलमानले यो टापुमा ३ सय कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुना’हरुको गो’पनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्र’तिबन्धित थियो ।
सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल स्ट्रिट जर्नलका पत्रकार रहेका लेखक’हरुले बिताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौ न रो ग परक्षिणपछि उनीहरुलाई भिला’भित्र लगिएको थियो ।
त्यसपछि मोहम्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफरोज्याक र पिटबुललाई पनि हायर गरेको बताइको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दा’वी गरिएको छ ।
किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफू’लाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोडल’हरुले उनको समर्थन गरेका थिए । यी सबै रात’भर पार्टी गर्थे र दिनभर सुत्थे ।
राजकुमार स’लमानले ५० करोड डलरमा एउटा फाइभ’स्टार याट पनि बुक गरेका थिए । यो याटमा दुई हेलि’प्याड र मुभी थिएटर तथा पानी’भित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।