किन प;’रपुरुषसँग अवैध सम्बन्ध राख्छन् विवाहित महिलाहरु :२ मिनेट समय दिएर अवश्य पढ्नुहोला

Blog

किन प;’रपुरुषसँग अवैध सम्बन्ध राख्छन् विवाहित महिलाहरु :२ मिनेट समय दिएर अवश्य पढ्नुहोला:
विवाहित महिलाहरुले आफ्नो पति हुँदाहुँदै प’रपुरुषसँग किन अ’वैध स(म्बन्ध राख्छन् त रु प्रश्न निकै ज’टिल छ । कुनै पनि प’रपुरुषसँग शा’रीरिक स(म्बन्ध राख्ने इ’जाजत हाम्रो संस्कृतिले दिँदैन ।तर पनि कतिपय महिलाहरु प’रपरुषसँग आ’कर्षित हुने गरेको पाइन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यसको कारण व्यक्तिगत रुपमा फरक(फरक हुनसक्छ । त्यसमा पनि मुख्यतया पाँच कारण नै बढी जिम्मेवार हुने गरेको पाइन्छ ।पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन ।

यता पत्नीहरुलाई भने ए’क्लोपनाले स’ताउन थाल्छ । यौ’न चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ ।हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु परपुरुषप्रति आ’कर्षित हुने जो’खिम बढ्छ ।कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौ’नस(म्बन्धका दौरान पूर्ण स’न्तुष्टि दिन सक्दैनन् ।

यसमध्ये केहीमा यौ(न समस्या हुने गरेको पाइन्छ भने केहीले पा’र्टनरको फि’लिङ्सलाई ख्याल नराखी स’म्बन्ध राख्छन् । यसले महिलालाई पू’र्णस’न्तुष्टि दिन सक्दैन । अनि उनीहरु प’रपुरुषप्रति आ’कर्षित हुन थाल्छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *