करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर,दुई खुट्टा (४)चार हात, (हेर्नुस् भिडियो )

Blog

करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर,दुई खुट्टा (४)चार हात, (हेर्नुस् भिडियो )
News
September 6, 2023AdsminLeave A CommentOn करोडौमा एक भगवानको अवतार जन्म , दुई बच्चा एउटै शरिर,दुई खुट्टा (४)चार हात, (हेर्नुस् भिडियो )
Limelight Media
now
She Was A New Passion For Young Money Boss Lil Wayne

741
×
रोचक र घोचक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २, वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा ।,

जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।जसको पछिल्लो उदाहरण हो यि बालक जस्को दुई व्यक्ति देखिएपनि एउटै शरीर र दुइटा शरीर एकआपसमा जोडिए जस्तो देखिन्छ। दुई खुट्टा तर दुई शरीर भएसंगै यसलाई आश्चर्य जन्मको रुपमा लिइएको छ ।

यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो। यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ । कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवान साथै राक्षसकोको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ । उक्त बच्चा भारतमा जन्मिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *