प्रेममा मान्छेले के के गर्न सक्छ ? प्रेमी-प्रेमिकाले एक अर्काका लागि के गर्न सक्छन् ? भारतमा एउटा अनौठो घटना बाहिर आएको छ ।
एक प्रेमिकाले प्रेमीलाई भेट्न सारा गाउँकै विद्युत बन्द गर्ने गरेको घटना सार्वजनिक भएको छ । घटना बिहारको चम्पारण जिल्लाको बेतिया भन्ने ठाउँको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार गाउँको बिजुली बन्द गरेपछि अध्यारोमा उनीहरूले प्रेमालाप गर्ने गरेका थिए ।
ती युवतीले गाउँमा बिजुली सप्लाई हुने बिजुली ट्रान्फर्मरमा रहेको एबी (एयर ब्रेक स्विच)मार्फत् बन्द गर्ने गरेकी थिइन् । बिजुली बन्द भएपछि उनीहरूले भेट्ने गरेका थिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
घटना चार दिनअघि बाहिर आएको हो । लगातार बिजुली जान थालेपछि गाउँलेहरू चनाखो बनेका थिए । रातभर अध्यारो हुँदा गाउँमा चोरीका घटना पनि बढेका थिए ।
यसैक्रममा जुलाई १४ मा राति अध्यारोमा ती युवायुवती भेटिरहेको फेला पारेपछि सबै तथ्य खुलेको हो । उनीहरूलाई रंगे हात फेला पारेपछि गाउँलेले कुटपिटसमेत गरेका थिए । गाउँलेले युवकलाई बढी पिटेका थिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
गाउँलेहरूले ती युवकलाई पछि प्रहरीकोमा बुझाएका थिए । प्रहरीमा भने युवक र युवतीबीच विवाद गर्ने सहमति भएपछि उनलाई छोडिएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong