सामान्यतया धनी बन्ने चाहाना सबैलाई हुन्छ । विभिन्न काम गरेर छोटो समयमै धनी बन्ने सपना धेरैले बुनेका हुन्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यसका लागि दौडधुप पनि चल्छ ।छोटो समयमै धेरै धन कमाउँन निकै कठिक हुन्छ । तर, एक महिला क्षणभरमै करोडपति बनेकी छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
उनको बैंक अकाउण्टमा ६० रुपैयाँ थियो । तर, अचानक उनको खातामा ४८ करोड रुपैयाँ आएको छ । यो घटना नेपालको नभएर भारतको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भारतको कर्नाटकको चन्नापटना कस्बेमा एक व्यापारी सइद मालिक बुरहानकी श्रीमतीको खातामा अचानक ४८ करोड रुपैयाँ आएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भारतीय सञ्चारमाध्यामका अनुसार ती महिलाको खातामा त्यति धेरै रकम आएपछि बैंक अधिकारी नै उनको घर पुगेका थिए । २ डिसेम्बरमा बुरहानकी पत्नीको खातामा यति धेरै रकम अचानक आएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****