सात जना बच्चा जन्माएपछि १ करोड ८१ लाख जरिवाना तिराईयो…चीनमा एक दाम्पतीले सात बच्चा जन्माए’पछि १ लाख ५५ हजार अमेरि’की डलड ( करिब १ कडोड ८१ लाख ७७ हजार रुपैयाँ) जरिना तिरेका छन् । साउथ चाइन मर्नि’ङ पोस्टका अनुसार ३४ वर्षीया व्या’पारी महिला ज्हाङ रोङ’रोङ र उनका ३९ वर्षीय श्रीमा’नको पाँच छोरा र दुई छोरी छन् ।
चीनमा दुईभ’न्दा बढी बच्चा जन्माउ’न नपाइने नीति छ । त्यो भन्दा बढी बच्चा जन्माएका कारण उनीहरूले ‘सामाजिक सह’योग रकम’ को नाममा जरिवा’ना तिरेका हुन् । उनीहरूले सरकार’लाई रकम नतिरेको खण्डमा पाँच बच्चाले सरकारी परिचय’पत्र नै नपाउने व्यवस्था छ ।
दक्षीण पूर्वी चीनमा ज्हाङ’को स्किन’केयर तथा ज्वेलरी र गार्मेन्टको दुई कम्पनी छन् । उनले साउथ चाइन मर्निङ पोस्टसँगको कुराकानीमा आफूलाई एक्लो’पनदेखि दिक्क लागेपछि बच्चा’को योजना बनाएको बताएकी छन् ।
श्रीमान बिजनेस ट्रिपको लागि बाहिर गइरहने र ठूला बच्चाहरू पढाइका लागि बाहिरै बस्ने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क छ । अहिले उनको साथमा साना छोराछोरी साथमै हुन्छन् ।
सात बच्चाका बु’वाआमा बनिसकेको यो जोडीले अब सन्तान नजन्माउने बताएको छ । आर्थिक सु’रक्षाको विषयमा सोचेको साचेर मात्र आफूहरूले बच्चा जन्माएको ज्हाङको भनाइ छ ।
जनसंख्या अत्यधिक बढे’पछि चीनमा १९७९ मा एउटा मात्र बच्चा जन्माउने पाउने नीति लागू गरिएको थियो । २०१५ मा नीतिलाई संशोधन गर्दै दुई बच्चा जन्माउने नीति बनाइयो । एक बच्चा मात्र जन्माउन पाउने चीन सरकारको नीतिका कारण चीन’मा जन्मदर घटेपछि सं’शोधन गरिएको हो ।