एउटै आमाको कोखबाट जन्मेका दाजुले बहिनीलाई भगाए, म पा’पि’नी आमा भन्दै आमाको रुवाबासी (भिडियो सहित)

Blog

झापा मा आफ्नै आमा का दुई सन्तान दाजु बहिनी घर बाट भागेका छ्न । केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भा रत कामको सिल्सिला मा जाने आउने गरेको आमा ले बताइन उनी हरु को उमेर सत्र र पन्द्र

बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घर मा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको छ। दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय स मय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनी ले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खा को नजर ल हेरिएको छ ।

उनी हरु साथी सहित तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमा सग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका छ्न । यसरि बिच बाट भाग्दा नकरात्मक सोच पनि आएको उन्कि आमा ले बाताइन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

कतै दाजु ले बेच्न त लगेको हैन आज भोलि को आफ्नो को पराइ यहाँ बाउले छोरी भन्दैन आमा ले छोरा र परिवारिक झमेलाको का रण ले गर्दा

दाजु बहिनी कमाउन पनि जान सकेकाहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नकरात्मक दुबै पक्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *