जिन्दगी सङ्घर्स र अफ्ठ्यारो को बाटो हो ,र मानिस हरु दिनहु यहि सङ्घर्स मा आफ्नो जीवन लाई अगाडि लियर जान कोसिस गर्दै बित्ने गर्छ र मोरङ को मङगलबारे मा बसो बास गर्ने पैतिस बर्सिय सुबास राईबस्ने गर्छ्न उनिलाइ न कसै क्ल साहार छ न।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
कसै को साथ गरिबि मा हुर्केका उनी उपचार गर्न सक्ने अबस्थामा छैनन उनकी शरीर मा जथा भाबी रुपमा छालामा मासु पलायर झुन्डेको छ।सानो शरीरमा आयका ससाना बिमिरा हरु बिस्तारै फैलिदै गयर अहिले उनक शरीर बिकिराल अबस्था मा पुगेको छ उनीको शरीरमा असिमित तरिकाले मासु पलायर झुन्डियको छ।
उन्कि आमा लाई पनि यहि रोग लागेको रहेछ र अहिले उहाँ बितेर जानू भयको कुरा खुलेको छ। उन्को भाइ र आमालाई पनि यहि रोग लागेको कुरा राईले बताय ।
असिमित तरिकाले यसरी जथाभाबी रुप मा मासु पलायपछी उनिलाइ दैनिक समस्या हरु हुने उन्ले बताय उन्को अनुहार देखि लियर सबै तिर मासु पलायको कारणले बाहिर निस्किन काम गर्न समेत गारो पर्ने गरेको उनिले बाताय ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
अस्पताल मा चेक जाँच गर्दा पनि यस्को निर्मुल नहुने र अपरेसन गरेर हटय पनि फेरि आउने हुन सक्छ भनेर ड्क्टरले सल्लाह दिएका रहेछ्न र उनिहरु ले धरानको घोपा र बिराट नगर को अस्पताल मा देखायको जानकारी दिय र यसरी घर सबै बिरामी र आफू पनि केही गर्न नसकन्ने हुदा गारो पर्ने गरेको उनिले बताइन।,strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong