अरबी युवती

Blog

साउदीका हरेक पत्रपत्रिकामा नुरको आ`त्मह त्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर अचान`क पत्रिकामा परेको मेराे नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र राजको मोबाइलमा देखेको फोटोको कारण`ले चिनेको मात्रै हो ।

मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्र्का साउदीमा महिलाले लगाउने कालो लुगा लगाएर यात्रा`रत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनी`हरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाइ झुन्ड्याएर मा`रिएको महिना दिन नहुँदै नुरको आ त्मह`त्याले म मात्र होइन नुरका परिवार पनि अच`म्मित भए होलान्।

आज नुरको आ त्मह त्याको खबरले राजको अन्ध`कार पुर्ण दिन अनी उसलाइ गुमा`एको पल झलझल आँखामा आउन थाल्यो । साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।

हामी मतलब राज र म । हामी साउदीको मुटु राज`धानी यानीकी रियादमा थियौ । राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।उनी सप्लाइको क्रममा साउदीका घर घरमा जानु पर्थ्यो । त्यसै क्रममा राजको भेट नुरसँग भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *