प्रेमीलाई छाडेर कूनै हालतमा श्रीमानको घर नफर्कने, सम्पत्ति फिर्ता र श्रीमानलाई डिर्भोस दिने सहमती !(हेर्नुस भिडियो सहित)
\
कृपया यो पनि पढ्नुस : एकजना यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण ! कुनै एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न गराएका थिए ।गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले सो जहाजलाई एटलान्टा विमानस्थलमै फिर्ता ल्याएर अवतरण गराएका थिए ।
उक्त जहाजका पाइलट तथा विमानस्थलका एटिसीबीच भएको कुराकानीको एक अंश ट्वीटरमा शेयर गरिएको छ । उक्त कुराकानी अनुसार जहाजमा कुनै प्राविधिक समस्या भएर नभई एक यात्रुको स्वास्थ्य समस्याका कारण जहाज युटर्न गरिएको थियो ।पाइलटले उक्त आपतकालीन अवस्थालाई बायो हजार्डको विषय भएको बताएका छन् । पाइलटले भनेका छन्, ‘हामीसँग एकजना यात्रु थिए जसलाई जहाजमै पखाला चल्यो । त्यसैले उनले हामीलाई एटलान्टामै फिर्ता छाड्नका लागि अनुरोध गरे ।’
रिपोर्ट अनुसार अन्य सबै यात्रु तथा चालक दलका सदस्यहरुलाई दोस्रो उडानमा स्थानान्तरण गरियो ।विमान फर्किएसँगै त्यसको पूर्ण सरसफाइँ गरिएको थियो । सबै बन्दोवस्त मिलाएर उक्त जहाज पुनः उडाउनका लागि ८ घण्टाको समय लागेको थियो ।