१ रात यहाँ सुतेको १६ लाख पर्ने एस्तो गजबको ठाउ हेर्नुहोस

Blog

एक रात होटलमा सुतेको १६ लाख भनेको सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ ! यो होटल चाईनाको एक हिमाली भेगमा रहेको होटल हो जहा निकै पर्यटक हरु घुम्न आउछन!

यो कुनै बन्जी गर्ने ठाउ हैन , यो सबै तिर बाट डोरीले बाधिएको दरो हुनेगरी खाट राखिएको छ ! एक चोटीमा २ जना सम्म बस्न मिल्ने गरी बनाईएको छ ! ठाउँ हेर्दा निकै नै डरलाग्दो देखिन्छ , जोकोहीको यहाँ गएर रमाउने आट भने पक्कै आउदैन !

पुल्ली को मध्यम बाट होटलबाट यहाँ सम्म पर्यटकलाई ल्याइन्छ र खाटमा बस्न भनिन्छ र मान्छे लाई भने कम्मरमा डोरीले खाट संग सुरक्षाको लागी बाधिन्छ ! सिरक, ओछ्यान सिरानी सबै त्यहि उपलब्ध गराईन्छ र पर्यटकले एसको राम्रो रमणीय दृश्यको अवलोकन गर्न सक्छन ओरिपरी डाडा , तल खोला बगेको सबै हेर्न सक्छन !

आफुलाई खान मनलागेको खाना रात भारको लागि त्यहि ल्याएर दिने बेवस्ता रहेछ ! खर्च भने धेरै लाग्ने भएकोले आर्थिक इस्थिती निकै बलियो भएकाहरुले मात्रै यो ठाउको मजा लिन आउने गर्छन ! यो ठाउ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *