यादवको मृ’त्यु गाउँलेहरुले अन्तिम संस्कार’को लागि बैंकमा उनको खातामा भएको पैसा माग्दा नदिएपछि ला’शलाई बैंकभित्र राखिदिए ।

Blog

भारतको बिहार राज्यको पट’नामा एक बैंकमा एउटा ला’श आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्म’चारीको सातो गयो ।

पटनाछेउको शाहज’हाँपुर थाना क्षेत्रको सिगरि’यावांमा केनरा बैंकको शाखामा ला’श पैसा लिन पुगेको हो ।यहाँका महेश यादवको मंगलबार बिहान मृ’त्यु भएको थियो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

मृ’त्यु’पछि गाउँलेहरुले अन्तिम संस्कार’को लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारी’सँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।

यो कुराले रि’साएका गाउँलेले यादवको ला’श लिएर बैंकमा पुगे र ला’शलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टा’सम्म बैंक’मा महेशको ला’श त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

अन्ततः म्याने’जरले आफ्नै १० हजार रुपैयाँ गाउँले’लाई दिएर विवा’द सुल्झाए । पैसा पाए’पछि गाउँले’हरुले महेशको ला’श लिएर अन्तिम संस्कार’को लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।

बैंक खातामा उनले आफ्नो कुनै हक’दार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी ‘फाराम पनि जम्मा भएको थिएन ।त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन मानेको थिएन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *