भैंसी बेचेर टिकटक : अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। टिकटक चलाउन मोबाइलमा रिचार्ज गर्दागर्दै ५० हजार ऋण लागेपछी बुढाले भैंसी बेच्नु परेको थियो। रंगा निर क्षर महिला हुन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन्। तर, अहिले उनी आफै टिकटक बनाउँछिन र पोस्ट गर्छिन्। अनि लाइभमा पनि ब स्छिन्।
रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन्। उन को अधिकांश टिकटक भाइरल हुने गरेका छन्। अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको हो।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
अछामको मेल्लेख गाउँपालिका–४ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। टिकटक चलाउन मोबाइलमा रिचार्ज गर्दागर्दै ५० हजार ऋण लागेपछी बुढाले भैंसी बेच्नु परेको थियो। रंगा निर क्षर महिला हुन्।