आमा अर्कैसँग जानुभयो, बाबाले अर्काे विवाह गरे, टिका सानुकि बहिनि रुन थालिन्(भिडियो सहित)

Blog

आमा पोइला जा’नुभयो । बाबाले पनि अर्कै विवा’ह गर्नुभयो ।यी सानी नानीले यस्तो शव्द भन्दा सवैजाना निशव्द भए ।गायिका टिका सानुसहि’तको टोली यी साना बाल’बालिका आश्रित एक आ’श्रममा पुगे । जहाँ सबैको पी डा उस्तै थियो ।

निकै दुर्गम जुम्ला, हुम्ला बाट जीवनको सा’हारा खिज्दै आइपुगेका बालबालि’काहरुलाइ यी अपाङग दिदि बहिनिहरुले आश्रय दिएर बसेका रहेछन । त्यो देख्दा केहि खु’शी भएपनि दु ख पनि उत्तिकै लाग्यो । यी अलककलाउदा बालबालि’काहरुको भविश्य यसरि मेटिदा कति दुख लाग्छ ।

लामो सम’यदेखि दुख र संघर्श झेलिर’हेको परि’वारबाट केहि सुखको अनुभुति लिन आश्रम सम्म आइपुगेका यी बाबालिकाहरुलाइ केहि सहयोग लिएर गायिका टिका सानु र कमल सर’गमको टिम पुगे । जहांँ पुग्दा निकै द र्द र पि डा छिचोलि’एका थिए । सबैको आँ’खामा टिलपिल आँसु देखिन्थे । कोहीपनि खुसी थिएनन ।

त्याँहाका दिदिहरुपनि भ:न्नुहुन्छ, “हामी पनि स’डकमा गीत गाएर यी बालबालिकाहरुलाइ पालिरहेका छौ ।”अब बाँकी भि’डियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *