अभिनेता अक्षय कुमार कि आमाको निधन ..!दायाँ हुनेले Rip लेख्नुहोस !!

Blog

अक्षय कुमारकि आमाको निधनबॉलीवुड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको अवस्था निकै गम्भिर रहेको बताइएको छ ।उनी अहिले अस्पतालको आइसियुमा भर्ना भएकी छन् । अक्षय कुमार आफ्नी आमालाई भेट्न बेलायतबाट मुम्बई फर्किएका छन्। उनी फिल्मको कामले बेलायतमा थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****आमाको अवस्थाबारे जानकारी गराउँदै अक्षयले सामाजिक सञ्जालमा निकै भावुक सन्देश लेखेका छन् । उनले भने अहिले हाम्रो परिवार निकै कठिन परिस्थितीमा छ सबैले आफ्नो आमाको स्वास्थ्य प्रति चासो राखेकोमा धन्यवाद, कृपया सबैले मेरो आमाको लागि प्रार्थना गरिदिनुहोला ।अक्षय कुमार लेख्छन्, ूशब्दहरु भन्दा बढी, म तपाइँको माया र प्रार्थनाको आवश्यकता महशुष गरिरहेको छु । मेरी आमाको स्वास्थ्यको बारेमा सोध्नेहरु सबैलाई धन्यवाद। यो मेरो र मेरो परिवार को लागी एक कठिन समय हो। मुश्किलले हरेक घण्टा पार भइरहेको छ । तपाइँ सबैको हरेक प्रार्थना मेरो लागी निकै महत्वपुर्ण छ। तपाइँको मद्दत को लागी धन्यवाद। ु साथै, अभिनेता क्याप्शन मा एक हात जोडेको इमोजी बनाएको छन्.

अक्षय कुमारकी आमा अरुणा भाटिया केही दिनदेखि अस्वस्थ छन् र मुम्बईको हिरानन्दानी अस्पतालको आईसीयूमा भर्ना छन्। यस्तो अवस्थामा अक्षय कुमार युके बाट आफ्नो फिल्म सिन्ड्रेला को छायांकन छोडेर भारत फर्किएका छन्। अक्षय आफ्नी आमा संग धेरै नजिक छन् ।यही कारणले उनले आफ्नो आमाको अस्वस्थताको कारण छायाँकन बीचमै छोडेर भारत फर्कने निर्णय गरेका हुन्। उनले मेकर्सलाई ती आफ्नो उपस्थिती आवश्यक नपर्ने दृश्यहरुको छायाँकन जारी राख्न आग्रह गरेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अरुण भाटिया ७७ वर्षकी भइन् र उनीहरुको घुँडाको शल्यक्रिया केही बर्ष पहिले भएको थियो। अरुणा भाटिया एक फिल्म निर्माता हुन् र धेरै फिल्महरु को निर्माण गरीरहेकी छिन्। ती मध्ये छुट्टी, नाम सबनाम र रुस्तम हुन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *