शु’क्रकिट (वि’र्य) दान गर्नका लागि अपिल ! दान गर्नेलाई १ लाख रुपैयाँ दिने !!
चिनमा पुरुषहरुले शु’क्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् ।
चीनको एक शु,क्र किट बैंकले आम पुरुषहरुलाई शु,क्र किट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घो’षणा गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले सोसल मिडियाबाटै शु, क्र कीट दान गर्नका लागि अपिल गरेको हो । त्यति मात्र नभई शु, क्र किट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शु,क्र कीट दान गर्नका लागि अपिल गरिरहेको छ ।
स्पर्म बैंकका अनुसार शु,क्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****