११ बर्समै बुवा आमा गुमाएका प्रबिनको दर्दनाक कथा,आमाको सपना थियो प्रहरी बनाउने म पुरा गर्नेछु, (हेर्नुस भिडियो सहित )

Blog

११ बर्समै बुवा आमा गुमाएका प्रबिनको दर्दनाक कथा,आमाको सपना थियो प्रहरी बनाउने म पुरा गर्नेछु, (हेर्नुस भिडियो सहित )कृपया पनि हेर्नुस : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुखलाई

विराटनगर : पूर्वाअञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दलिएको छ। विद्यार्थीहरूले सेवा आयोगका प्रमुख महेशराज दाहाललाई कालोमोसो दलेका हुन्।

विद्यार्थीहरूको समस्या समाधान नगरेको भन्दै सोमबार क्वाटरमै गएर दाहालमाथि कालोमोसो दलेका हुन्। पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्याका लागि लामो समयदेखि माग गरे पनि सम्बोधन नगरिएपछि कालोमोसो दल्न बाध्य भएको नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेलले बताए।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

विश्वविद्यालयको नीति, नियम विपरित सेवा आयोगले निष्पक्षता नगरी आफ्नो कार्यकर्ता भर्ती गरेर अघि बढ्न खोजेकाले कालोमसो दलेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *