विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे !!

Blog

विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे !!
समाचार
September 15, 2023AdminLeave A CommentOn विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे !!
विवाहको दिन बेहुला भाग्दा उनका बुवाले नयाँ बेहुलीको जिम्मेवारी उठाएका छन् । विवाहका लागि बनाएको योजना खेर नजाओस् र खर्चमा घाटा नलागोस् भनेर यस्तो कदम उठाइएको बताइएको छ ।

एक इन्डोनेसिया ली महिला विवाह बन्धनमा बान्दिँदै थिइन् तर विवाहको दिन बेहुला नै भागिदिए । इन्डोनेसिया ली समाचार माध्यमले ती महिलाको नाम एसए मात्रै लेखेका छन् । उनी इन्डोनेसियाको दक्षिण हाल्माहेरास्थित जिकोटामो गाउँकी बासिन्दा हुन् । विवाहको दिन भागेका बेहुलासँग उनी लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् ।

विवाह अगस्ट २९ मा हुने निश्चित भयो तर विवाहको दिन बेहुला भइदिए फरार । विवाहका लागि केही रकम खर्च भइसकेको थियो, दाइजो पात भइसकेको थियो त्यसैले विवाह रद्द हुने कुरा दुवैको परिवारलाई मान्य भएन । त्यसैले बेहुलाको बुवा अघि बढे र एसएलाई विवाह गरे । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pयो विवाहको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । बेहुला र बेहुलीका बुवा यो अचम्मको विवाहमा सरिक भइरहेको देख्न सकिन्छ । बेहुलाका बुवा खासमा आफैँ बेहुला भइरहेका थिए । ‘विवाहमा पाहुनाहरू आइसकेका थिए ।

त्यसपछि बेहुलाका परिवारले आफ्नो छोरा गायब भएको र कतै भेट्न नसकेको जानकारी दिए,’ बेहुलीका दाइ विस्टो अहमदले पत्रकारसँगको कुराकानीमा भने । उनले बेहुलाका बुवाले एसएलाई विवाह गरेको पुष्टि पनि गरे ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *