पैसा को सहयोग नगरे पनि धेरै भन्दा धेरै सेयर गर्दिनु होला। आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी, संघरसंस्था, कर्मचारी, देश विदेशमा रहनुभएका साथी भाई, ब्यवसायी तथा सहयोगी मनहरु नमस्कार बिगत दुई महिना अगाडि बाट मेरो छोरो (दिवस सुनुवार) लाइ ब्रेन ट्युमर भएरstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि वायोसि रिपोर्ट मा क्यान्सर देखिएपछि नेपाल क्यान्सर सेन्टर ललितपुरमा हाल किमो थेरापी सहित उपचार गराइरहेको छौ । हालसम्म उपचारको क्रममा लाखौ खर्च भइसकेको र ३ हप्तामा एकपटक किमो
थेरापी गराउनुपर्ने, एकपटक किमो थेरापी गराउदा डेड देखि दुई लाख सम्म लाग्ने हुँदा आगामी उपचारको लागि उपचार खर्च धान्न मुस्किल परेकोहुनाले हजुरहरु समक्ष मेरो छोरो को जिवन बचाउनको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । बैङ्क खाताstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong