त्यति’बेला उनका दुवै छोरा पनि घरमा थिए, उनी’हरू पनि चिया पिउन चाहान्थे । त्यसपछि छोरी चिया बनाउन गइन् । त्यो बेला उक्त क्षेत्रमा विद्युत अवरु:द्ध भएको बताइ’एको छ । केटी अँध्यारोमा चिया बनाउन लागिन् । त्यहीँ भएर उनले चियामा चिया’पत्तीको सट्टा मुसाको वि:ष हालिन् ।
चियाको रंगमा पनि खासै परि’वर्तन आएन् । छोरीले तीन कपमा वि:ष मिसाइ:एको चिया दिइन् । राजधनी र दुवै छोराले चिया पिए । केही समयपछि तीनै जनाको अवस्था बि:ग्रन थाल्यो । सबैले अचा:नक वा:न्ता गर्न थाले । छोरीले कराएर वरपरका मानिसहरू लाई बोलाइन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
हतारमा तीनै जनालाई अस्प:ताल लगियो । उनीहरू:लाई पण्डित कमलापति त्रिपाठी जिल्ला अस्प:ताल लगियो । चिकित्सकका अनुसार अहिले तीनैजना खतरा:मुक्त छन्, उनीहरुको अवस्था सामा:न्य रहेको छ । घट:नाका केही तस्विर÷भिडियो पनि सार्वजनिक भएका छन् । भिडियोमा मुसा मा:र्ने औष:धिको प्या:केट देखिन्छ, जुन चियापत्तीको सानो प्याकेट बराबर हुन्छ ।
अर्को समाचार…. सामान राख्दा दिने भर्पाइ फेसबुकमा भाइरल भएपछि भन्सारलाई तनाव
विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन । झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन पाइने व्यवस्था भएकाले कडाइ गरिएको भन्सारका कर्म’चारीहरु बताउँछन् । भन्सारका अधिकारीहरु भन्छन्, ‘कि त कानून संशोधन हुनुपर्यो, नभए केही गर्न सक्ने अवस्था छैन ।’
यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै बुधबार सामा:जिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो । तर, सामाजिक सञ्जाल प्रयोगक’र्ताहरुले सोधेका छन्, ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन ?’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
यही प्रश्न विमानस्थल भन्सारका प्रमुख प्रशास’क सह–सचिव अरुण पोखरेलसँग उनले यसबारे सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा आएपछि के रै’छ भनेर मैले पनि हेरेको थिएँ, त्यो भन्सार तिर्नुअ’घि सामान डिपोटिज गरेको रसिद मात्र हो ।’
भन्सार तिरिएको बिल छुट्टै हुने उनले बताए । उनका अनुसार चौरासियाले आईफोन १३ प्रोम्याक्स दुई थान वापतको भन्सार ३६ हजार ३९९ तिरेर त्यतिबेलै सामान छुटाएर लगेको पाइएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong