आमालाई आफ्नै छोराले जि’उँदै गाडिदिए, ३ दिन पछि गरियो यसरी जीवि:तै’ उद्धा’र (भिडियो)

Blog

चीनवाट अहिले एउटा समाचार सार्वजनिक भएको छ । जसले हामी सबैको मन मुटु हल्लाइदिन्छ । अभिभावकले छोराछोरी आफ्नो बुढेसकालको सहारा हुन्छ भन्दै विभिन्न क ष्ट सहेर जन्माउँछन् हुर्काउँछन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

तर तिनै छोराछोरीले एउटी वृद्ध र शारिरीक रुपमा कमजोर आमालाई जि उँ दै खा ल्डोमा गा डे को समाचार चीन वाट सार्वजनिक भएको हो । उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गाडिदिएका छन् ।

उनीहरु आमालाई गाडेर घर आएपछि बुहारीले सासुको बारेमा प्रश्न गर्छिन । अनि त्यो वास्तविकता बाहिरिन्छ । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गा डेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उद्धार गरिएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ । आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वील चेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शांक्सी प्रान्तको जिं’गबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या’रालाइसिसबाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ । यही कारण छोराले यस्तो अमानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् । यहाँ थिचेर भिडियो हेर्नुहोस् ।।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *