काठमाडौं । चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
उनकी दिदी भगवती तामाङले रविनको निधन भएको बताएकी छन् । भगवतीका अनुसार गायक रविनको निधन बुढानिलकण्ठस्थित उनकै घरमा भएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एण्ड द न्यू रेभोलुसन’ ब्याण्डका भोकलिस्ट पनि हुन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
आफन्तकाअनुसार उनको शवलाई पोस्टमार्टमका लागि अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong