यी युवतीको जिब्रोको मूल्य १६ करोड, यस्तो छ उनको जिब्रो हेर्नुहोस

Blog

क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो ।

लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन । ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् ।

बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्‍याउने कुनै काम नगर्न सुझाव दिएको छ । घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिएstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *