मलाई गर्भवती बनाउनेलाई ३ लाख नगत दिन्छु सम्पर्क नम्बर सहित !
पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु। तर,म बच्चा सँधैकालागि आफूसँग राख्न चाहान्न न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् ।
सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो।
म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ्।म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरोशरीर भित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरीहुर्काउन सक्छु?
म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । मआफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु।
पु’रुषले पहिलो पटक म’हिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त यो कुरा धेरै म’हिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ ।