बिगत लामो देखि कलाकारितामा सक्रिय लोकगायिका हुन् ज्योति मगर । उनी गायीका संगै ग्ल्यामर मोडेलको रुपमा समेत पछिल्लो समय चर्चामा छिन् । लामो समय संघंर्ष गर्दा पनि सफलता नपाएपछि उनलाई ग्ल्यामरस देखिने निहुँमा छाडा भएर चर्चा पाएको आरोप पनि लागेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
तर उनले यी सबै कुराहरुलाई सहजै लिने गरेकी छिन् । विभिन्न म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त रहने ज्योति आफुले लोक संगीतमा विकृति नल्याएको बरु समय अनुसारका गीतसंगीत निकालिरहेको बताउँछिन् । आफु अविवाहित रहेको बताउने ज्योतिले छिट्टै विहे गर्ने समेत बताईन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong