२६ बर्षिया शिक्षिका ८ कक्षामा पढ्ने विद्यार्थी संग यस्तो गरेपछि….. (भिडियो सहित)

Blog

संसारमा यति सम्म रोचक र अनौठा कुरा हरु देख्न र सुन्न पाइन्छ। कहिले कहिँ त् यति सम्म अचम्म लाग्दो प्रसङ्ग बाहिर आउछ कि मानिसहरु यसलाई कुनै पनि हालतमा बिश्वास गर्न तयार हुदैनन् ।

यस्तै एउटा रोचक प्रसङ्ग भारत मा भएको छ। प्रेम अ* न्धो हुन्छ भन्ने त सबैले सुन्नु भएकै होला तर कहिले काही संसार मा यस्ता पनि कुरा गरेका छन् कि यी कुराहरु सुन्दा प्रेममा मानिस अ* न्धो हुन्छ नै भन्ने कुरा प्रमाणित हुन्छ। यो कुरा अलि अगाडीको हो । तर पछिल्लो अवस्थामा आएर मात्र यो कुरा भएको खुलासा भएको हो

भारतमा एउटा अनौठो कुरा भएको छ । भारतको गुजरातमा उउटा शिक्षिका आफनै विद्यार्थी संग भगेकी छिन । गुजरातको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १३ व* र्षी* य विद्यार्थीका साथ भागेकी छन् । आफनो छोरालाई शिक्षिकाले फकाइ आफनो जालमा पारेको विद्यार्थीका पिता प्रह*रीलाई दिउको उ* जुरीमा उल्लेख गरेका छन ।

प्रहरि समेत यो कुरा सुनेर अचम्मित भएका छन् र सुरुमा नचाहिदो कुरा गरेको भनेर रिपोट पनि लिएनन।तर पछि केटाको बुवाले प्रमाण स्वोरुप चिट्ठी पनि देखाए पछि । उनीहरु पत्याउन पनि बाध्य भएका छन्।केटाको बुवा सरकारी कर्मचारी हुन् र उनले प्रह* रीसमक्ष शिक्षिकाका विरु* द्ध उजु* री दर्ता गरेका छन् ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गा* यब छन् । एक प्रह* री अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिएकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेता* वनी समेत दिएका थिए ।

बेला बेला मा उनीहरुलाई गो* प्य स्था* न हरुमा गफ गर्दै गरेको पनि भेटिएको थियो। शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै कुरा भएको ती अधिकारीको भनाइ छ । भारतीय द-ण्ड संहिताको दफा ३६३ अन्तर्गत पोइल जाने कसूरमा कलोल प्र* हरीसमक्ष उ*जुरी दर्ता गरिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *