भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा एक झापाली पक्राउ !!

Blog

भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा एक झापाली पक्राउ !!
समाचार
September 20, 2023AdminLeave A CommentOn भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा एक झापाली पक्राउ !!
सुनसरी: भैंसीको पाडी ब’लात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक व्यक्ति पक्राउ परेका छन् ।

आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको पाडो पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि पाडीको खोजिनिती भएको थियो । खोजिका क्रममा बाधेको स्थान देखी केही माथी लगि उनले पाडीलाई करणी गर्नै लाग्दा स्थानीयले देखेर आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *