एक दम्पति सन्तानको आव|श्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भा`धानद्धारा सन्तान पाउने योजना बनाउँ`छन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मि`न्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ ।
के’स बढ्दै अदा`लतसम्म जान्छ । ती पुरुष|लाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमान`को नभएर प्रे`मीको बच्चा जन्मा`एकी छिन् । खासमा पति र पुरुषको वी’र्य हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो ।
एक क्लि`निकले पत्नी`सँग मिलेर स्प’र्म हेरफेर गर्दा कडा सजाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्विकार गरिसकेको छ । क्लिनिकले उप|चारको क्रममा पतिको स्प’र्ममा महि`लाको प्रेमीको स्प’र्म बदलिदिएको थियो । क्लिनिकले प्रेमीको स्प’र्म बदलिदिने र मेडिकलको पुरै खर्च पतिबाट उठाउने कबुल गरेको थियो ।
डेली मेल`को खबर अनुसार रसियामा ३८ बर्षिया याना एनोहिन नामकी यी महिलामाथि उनका पति मैक्सिम एनोहिनले धोका दिएको आ|रोप लगाएका छन् । वास्तव`मा छोराको जन्म भएपछि पति पत्नीबीच झ’ग’डा सुरु भएको थियो । वैवाहि`क सम्बन्ध बि`ग्रदै जाँदा यानाले मैक्सिसलाई बच्चाको सारा सच्चाई बताएकी हुन् । यानाले पतिसँग उपचारको खर्चबाट बच्न स्प’र्म हेरफेर गरेको बताइन् ।
यानाले जन्माएको छोरा`को बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मैक्सिसले पत्नी र क्लिनिकमाथि पनि मु’द्दा हालेका छन् । उनले आफु`माथि धोका भएको हुँदा आफु वि’क्षि’प्त भएको बताएका छन् ।
सबैभन्दा धेरै घाटा भने बच्चा जन्मा|उन सहयोग गर्ने क्लि`निकलाई भएको छ । क्लिनिक`ले पतिलाई क्षति`पूर्ति बापत रकम तिर्नेछ भने पत्नि पनि अब प्रेमीसँगै जानेछिन् । प्रेमी`ले के गर्ने हो त्यो जानकारी भने आइसकेको छैन ।