जाने होईन त माल्टा,तलब २ लाख ८२ हजारसम्म,सेवा शूल्क ८० हजार मात्रै। प्रक्रिया धेरै सजिलो ।।

Blog

जाने होईन त माल्टा,तलब २ लाख ८२ हजारसम्म,सेवा शूल्क ८० हजार मात्रै। प्रक्रिया धेरै सजिलो १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ ।माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम

मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो पनि:स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमानलाई अनौठो आ’रोप लगाइन् ।पति पत्नीमा निकै हार्दिकता थियो । तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो । उनले बच्चा देखेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् ।

आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमानलाई अरु कुनै कालो वर्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन्।यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो ।एकै छिनमा अस्पतालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन । त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन

Leave a Reply

Your email address will not be published. Required fields are marked *