यी महिला पाइलट जसले १० हजार जनासँग शा’रीरिक सम्बन्ध राखिन् !!

Blog

यी महिला पाइलट जसले १० हजार जनासँग शा’रीरिक सम्बन्ध राखिन् !!
मनोरञ्जन
September 18, 2023AdminLeave A CommentOn यी महिला पाइलट जसले १० हजार जनासँग शा’रीरिक सम्बन्ध राखिन् !!
एजेन्सी – मानिसले जीवनमा कति जनासँग यौ’न सम्बन्ध राख्न सक्छ। दुई चार वा दर्जन। अझैं नेपाली समाज त यस विषयमा अनुदार छ। विहेपछि मात्रै एक जनासँग सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता

तर बहूपुरुष वा बहु महिलासँग यौन सम्बन्ध राख्नेहरुको कति भने छैन नेपालमा। यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् । अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौ’न सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् ।

४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् । यौ’नकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौ’न पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सो किताबमा उनले आफूले १० हजार मानिससँग यौ’न सम्बन्ध राखेको उल्लेख गर्दै एक सफल यौ’नकर्मी बन्ने टिप्ससमेत उल्लेख गरेकी छन् । आफूमाथि सामूहिक ब’ला’त्कार भएपछि उनले यौ’न पेसा अँगाल्ने निर्णय गरेकी थिइन् ।

आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतारचढावका बारे उल्लेख गरेकी छिन् । उनले यौ’नपेसा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रो’ग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौ’नपेसामै लागेको समेत बताएकी छन् ।

उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *