गर्भवतीलाई ट्रकले किच्यो, आमाको मृत्यु, गर्भको बच्चाको जीवितै उद्धार, काकाको शोकले मृ त्यु !
उत्तर प्रदेशको फिरोजाबादमा एउटा हृदयविदारक दुर्घटना भएको छ । एउटा ट्रक गर्भवती महिलाको माथि चढेर गएको थियो। दुर्घटनामा महिलाको पेट फुटेको छ । गर्भमा रहेकी छोरी ५ फिट टाढा सडकमा उछिट्टिएकी थिइन् । जसले यो घटना देख्यो, उसको आत्मा काँप्यो। महिलाको शरीर टुक्रा टुक्रा भएको थियो । मानिसहरू नजिक गएर हेर्दा बालिका सकुशल थिइन् ।सुत्केरी […]
Continue Reading