२२ रुपैयाँमा छानी-छानी ग’र्लफ्रेण्ड ?

Blog

काठमाडौं । सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको ।

जहाँ एक सपिङ्ग मलले ग्रा’हकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उप’लब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ ।२२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती यु’वतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ यु’वाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ ।

यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती यु’वतीलाई छुन भने पाइदैन।सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्रा’हकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ ।

यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ । २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती यु’वतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।उनीहरु मध्यबाट ग्रा’हकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती यु’वतीलाई छुन भने पाइदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *