अन्तरजातीय प्रेम बिबाह गरेका टिकटक भाईरल जोड़ी एक महिना मै करोडपति (भिडियो सहित)

Blog

श्रेष्ठकी छाेरी विश्वकर्मा सँग प्टम बिबाह गरेर आएकी संगीता श्रीमानको मायामा यति वेला रमाइरहेकी छिन्। बिबाह पछि माइती सँग त्यति सम्पर्कमा नरहेको कारण संगीता निकै भावुक हुँदै माइतीलाई यसरी सन्देश पठाएकी छिन्,’ हजुरहरुको मनमा लाग्छ होला छाेरी सनो जातमा गयो भनेर तर जस्ति जातमा गए पनि म खुसी नै छु।’

‘अब आफ्नै जातमा गएको भए पनि दुःख पाएको थिएँ भने त्यहाँ तपाईंहरूलाई नैं नराम्रो हुन्थ्यो होला तर म सानै जात सँग आये पनि परिवारको साथ अनि स्पोर्ट रहेको छ क्दुमै खुसी छ मलाई। तपाईहरुको ज्वाईले पनि राम्रो गर्नु भयेको छ अनि घर परिवारले पनि साथ दिनु भएको छ त्यसैले मेरो चिन्ता लिनु पर्दैन।’

धेरै काम अनी सङ्घर्ष गर्दा असफल भए पछि यो जोडी काम मै खोजीमा काठमाडौं आए पछि सामान्य खर्च समेत नरहेको उक्त जोडीले झन्डै आधा करोडको व्यवसाय गरिसकेका छन्। जातकै कारण ससुराली जान नपाएको रमेशले भने यो कुरालाई सामान्य नै लिएका छन्।

त्यस्तै रमेशको बुझाईमा जात जातिको बारेमा यस्तो तर्क रहेछ,’ मान्छेको आफ्नु आफ्नु सोचाइमा भर पर्छ किन भनें अहिलेको अवस्थामा प्राय कम नै मान्छेले आफ्नु जात जाति भनेर बिबाह गर्ने चलन हराएको छ। मन मिल्नेहरुले जात जाति कहिले हेर्दैनन् तर अब बुढा पाका मान्छेहरूको पनी आफ्नै रीति थिति हुन्छ होला तेसैले मैले यो कुरालाई सामान्य रूपमा नै लिन्छु।’

संगीता श्रेष्ठले आफ्नु विश्वकर्मा प्रेमीसँग अन्तरजातीय बिबाह गरेपछि उनले कहिले घर नजाने निधो गरेकी थिइन् र त्यसै क्रममा उनि आफ्नु प्रेमी सँग टिकटकमा आफ्नु भिडियो अपलोड गर्न थालिन् र केही समयमा नै उनीहरूको जोड़ी निकै नै चर्चमा पुग्यो र उनीहरूको दुःखको दिन सकिँदै गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *