मोरङमा अनौठो बच्चा जन्मिएको अनौठो बच्चाको निधन भएको छ । गणेश भगवान जस्तै देखिने बच्चाको मृत्यु भएको हो । आइतबार उक्त बच्चाको निधन भएको हो । मोरङको ग्रामथान नाम गरेको ठाउँमा उनको जन्म भएको थियो । दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रुप लियर एक नानिले जन्म लिएकी थिइन ।
उनको जन्म नारी भयता पनि गणेश भगवानको रुप तीन आँखा र एक सुड लियर जन्म लिएकी थिइन । उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिब भगवान को रुप जस्तो पनि देखियको थियो। गाउँ का मानिस हरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घर मा भिड लाग्ने गरेको थियो ।
कति पय त टाडा टाडाको मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्नको लागिको आउने गरेको परिवार जनले सन्चाकर्मी सग बताएका थिए । एक साथ दुई जनाको जन्म भयकोमा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवानको रुप लियर जन्म भयको थियो ।