बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना!!

Blog

बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना!!

September 8, 2023AdminLeave A CommentOn बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना!!
काठमाडौ ।
अहिलेको अवस्था देखेर कसैलाईपनि नहेप्नु । किनकी हरेक मानिसका दिन आउँछन् । कसैलाई भाग्यले चम्काउँछ त कसैलाई परिश्रमले चम्काउँछ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भारतको तेलंगानाको जनगाँव जिल्लाको पेम्बर्थीमा एक मानिसका लागि यस्तै भएको छ । एक गरिब किसानको आँखा उज्यालो भयो जब बिहीबार बाँझो जमिन खन्ने क्रममा सुनले भरिएको भाँडो भेटियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

किसान नरसिंहले ५ किलो सुन सहित अरु बहुमूल्य गहनाले भरिएको माटोको भाँडो फेला पारे। त्यसको लागत करिब २ करोड रुपैयाँ छ। एक हजार देख्न धौ–धौ पर्ने किसानको हातमा एकै पटक २ करोड परेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

खजाना भेटिएको खबर चैत्रमा खरमा लागेको आगो जस्तै फैलियो र सयौं मानिसहरु भेला भए। प्रशासनका मानिसहरु पनि हतारमा घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरे। सुन बरामद गरी जाँचको लागि पठाइएको छ। तर कानून अनुसार उक्त सम्पत्ति कसको हो भन्ने प्रमाण फेला नपरे भेट्ने किसानलाई राज्यकोषमा केही हिसाब राखेर दिइन्छ । यसैले अब किसान मालामाल हुने भएका छन् ।

नरसिंहले एक महिना पहिले मात्र ११ एकड जग्गा किनेका थिए र उनी यसलाई समतल बनाउनमा व्यस्त थिए। समतल बनाउँन खन्दै गर्दा एक्कासी सुनले भरिएको भाँडा भेटियो । जसमा २२ सुनको झुम्का (७२.२२ ग्राम), ५१ गुन्डेलु (५८.८०० ग्राम), ११ पुस्थेलु (१७.८०० ग्राम), एक १३ ग्राम नागा पड‍िगेलु, २४ ग्रामको एउटा सानो सुनको रड र २६ चाँदीको लाठी (१.२२७ ग्राम) भेटियो ।

साथै ५ वटा चेन (२१६ ग्राम), २१ चाँदीको औठी (२४२ ग्राम) र ३७ वटा अन्य चाँदीका सामान (४२ ग्राम) फेला परेका छन् । यस बाहेक ७ माणिक (रुवी) (६.५०० ग्राम) र १ किलो २०० ग्राम तामाको कलश भेटियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो खजाना काकतीय वंशको हो भन्ने विश्वास गरिन्छ। त्यो बेलाको गहना हेर्दा निक्कै पौराणिक देखिन्छ । वारंगल काकतीय राज्यको राजधानी थियो। जंगांव पहिले वारंगल को एक हिस्सा थियो र हालै एक अलग जिल्ला बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *