घरबेटीले पैसा नतिरेर कोठाबाट निकालिएकी रोगी आमाको यसरी उपचार हुँदै (भिडियो हेर्नुस्)

Blog

बुटवलको देबिनगरमा बसोबास गर्दै आएका प्रीति शाही नाम गरेकी एक महिला जो पछिल्लो समय निकै दु”ख”क”ष्ट झे”ले”र बाँचिरहेकी छिन, उनी आज मिडियामा आएकीछिन । कोठाभाडा गरेर श्रीमान कृष्ण शाह र आठ महिनाको छोरिको साथमा बसिरहेकी उनि आफू भने फोक्सोको बि”रा”मी रहेकीछिन र उनी अक्सिजनको सहा राले मात्र बाँचिरहेको कुरा हामी देख्न पनि सक्छौं । आफू बि”रा”मी, क”म”जो”र आर्थिक अबस्थाका कारण भाडा तिर्न नसकेपछी घरबेटीले घरबाट नै निकाल्दिएछ्न उनिहरुलाई ।

आफ्नो सामान समेत निकाल्ने मौका नदिई घरबेटीले नौ महिनाको भाडा नतिरेको बताउँदै यस्तो दु”ख”द घडिमा घरबाट निकालिदिएपछी उनले मिडियालाई फोन गरेसँगै आज मिडिया उनि भएको ठाँउमा नै पुगेको छ । हाल उनिहरु एक मनकारी महिलाको शरणमा उनकै घरमा बसिरहेका रहेछ्न । प्रीतीका अनुसार घरभाडा तिर्न नसकेपछी आफूहरुलाई घरबेटीले ग”ल”ह”त्ता”ए”र सामान नै नदिई निकालेको र हाल एक मनकारी दिदिको शरणमा उनकै घरमा बस्दै आएका रहेछ्न उनिहरु ।

क”ठै प्रीतिका श्रीमान कृष्ण डा”को छाडेर रु”ए, जिन्दगीमा नरुने मान्छे म, अहिले निकै नै ठूलो स”मस्या आइलागेको बताउँछ्न उनि । श्रीमती र छोरिको स्याहारसुसारमा नै उनको समय ब्यतित हुने र आफूले काम पनि गर्न नपाएको उनको भनाई रहेको छ । क”ठै ब”रा ! कति सम्म बि”जो”ग त ? घरबेटिका अगाडि आफ्ना सबै दु”ख”पी”डा खुलाउँदा पनि वास्ता नै नगरेको बताउँछ्न उनि । अब भने उनी कामको पनि खोजी गर्दै गरेको र एकठाँउमा झाडुपोछा लगाउने काम पाएको बताए ।

अझै पनि मानबता मरेको रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत महिला जसले यो परिवारलाई दुख पर्दा सहयोग गरेकि थिइन, उनी पनि मिडियामा आएर एकदुई शब्द बोलेकीछिन । क”ठै ब”रा ! मन नै थाम्न सकिनन उनले रु”दै यसो भन्छिन “उहाँहरुको अबस्था देखेर आफ्नो मनले नै नमानेको र घरैमा ल्याएर राखेको मैले ।” प्रीती पनि एकदमै बि”रा”मी, ओछ्यानको ओछ्यान छिन, छाती दु”ख्ने, खो”की लाग्ने र बेलाबेला मुखबाट र”ग”त आउने उनका समस्या रहेका छ्न ।

आफूहरुले अलिअली गरेर भएपनि तपाईंको भाडा तिर्ने बाचा गरेको र केही समयको लागि बाँस दिनको लागि अनुरोध पनि गरेको तर घरबेटिले आफ्नो कुरा नसुनेर पैसा नदिएसम्म सामान नै नदिने बताउँदै ग”ल”ह”त्ता”ए”र निकालिदिएको प्रीतिले बताइन । आफू बसेको ६ महिनामात्र भएको तर घरबेटिले ८ महिनाको भाँडा मा”गे”को बताउँछिन उनी । एक्काईस हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको कुरा पनि उनले बताइन । गाँडिमा उपचार गर्न लैजादा अ”प्ठ्या”रो, प्लेनमा अक्सिजनको अ”भाब, आफुले परिवारकै टे”न्सनले राम्ररी काम पनि गर्न नपाएको बताउँछ्न कृष्ण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *