यो अवस्थामा पनि शारिरिक सम्बन्ध मज्जाले हुन्छ भन्दा श्रीमती लाजले भुतुक्क भइन।

Blog

यो अवस्थामा पनि शारिरिक सम्बन्ध मज्जाले हुन्छ भन्दा श्रीमती लाजले भुतुक्क भइन।
Entertetment

October 2, 2023AdminLeave A CommentOn यो अवस्थामा पनि शारिरिक सम्बन्ध मज्जाले हुन्छ भन्दा श्रीमती लाजले भुतुक्क भइन।

श्रीमतिको अहिले हल्का पेट बढेको भएपनी खास मा यिनी मोटाको मात्र हो।सबैले शंका गरेपनी खास कुरा नलजाइ भने बिक्रमले।हाम्रो पारिवारिक योज ना छ तर अहिले सुरु गर्न चाहन्नौ

मिडियाकै अगाडि नलाजाइ भने कि हामी बिच सम्बन्ध स्थापित हुन्छ। अहिले निकै नै चर्चापरिचर्चा कमाएको छ नव जोडि बिक्रम र मनुले।बिशेषत:मनुको विषयमा लिएर निकै नै कुराकानिहरु भएको देखिन्छ

यिनको श्रीमान भन्छ मलाई नयाँ साथी सङ्गिहरु मात्र मनपर्छ।
अझ थपेर भन्छ मलाई आफ्नै ससुराली नि जानू छैन।

अचम्म अनि साह्रै बिचित्रको जोडि छ यो।श्री मतिको माया अनि आदर सम्मान देखेर श्रीमान त छक्क छदै छन अझ सबै जना नै अचम्मित भएका छन। श्रीमानको स्पाइनल कर्ड इ`न्ज्युरी भएको छ जसको फलस्वरुप यिनको न हात चल्छ न त खुट्टा नै

तरै पनि बडो आस्था अनि बिश्वास र भावनाले खुसिसाथ बसिरहेकी छिन यी मनु।आफ्नो पति धर्मको एक ज्वलन्त उदाहरणको रुप हुन यी महिला।

अहिलेको जस्तो समयमा यस्ती पतिब्रता श्रीमती पाउनु इश्वरको कृपा हो।श्रीमान नि ढुक्क अनि बिश्वस्त छन।श्रीमान भन्छ यिनिलाइ पुराना सबै सम्बन्धहरु चाहिन्न हरेन घर न ससुराली कोहि चाहिन्न हरे।यिनी भन्छ मलाई आफ्नो कोठा छोडेर हिड्न असाध्यै गारो हुन्छ।सायद यिनी सबै जना सङ्ग असन्तुष्टभएको हुन सक्छ।त्यसैले कोहि नचाहिने कुरा गर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *