भर्खरै स्कुल बसमा आग’लागी हुँदा यति धेरै बालबालिकाको मृत्यु दया छ भने Rip लेख्नुहोस

Blog

काठमाडौं । अमेरिकन टिनएजर खेलाडी कोको गउफले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी छन् ।

वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको फाइनलमा आर्यना साबालेन्कालाई २-१ को सेटमा पराजित गर्दै गउफले उपाधि जितेकी हुन् ।

न्यूयोर्कस्थित आर्थर एसेस स्टेडियममा छैटौं वरीयताका गउफले पहिलो सेट २-६ ले गुमाएको थिइन् । तर त्यसपछि पुनरायमन गरेकी उनले दोस्रो सेट ६-३ र तेस्रो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै खेल जितिन् ।

१९ वर्षीया गउफ यसअघि गत वर्ष फ्रेन्च ओपनको फाइनल पुगे पनि पराजित भएकी थिइन् ।

पहिलो पटक उपाधि जित्दा गउफले आफू खुशी भएको र यसका लागि व्यक्त गर्ने शब्द नभएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *