२५ वर्षिय युवतीले आफ्नै बुवाको बच्चा जन्माए पछि….!

Blog

२५ वर्षिय युवतीले आफ्नै बुवाको बच्चा जन्माए पछि….!

September 6, 2023AdminLeave A CommentOn २५ वर्षिय युवतीले आफ्नै बुवाको बच्चा जन्माए पछि….!
पिता–पुत्रीको सम्ब’न्ध निकै पवित्र तथा मर्या’दायुक्त सम्बन्ध हो । कुनै छोरीले आफ्नो बा’बुको सन्तान जन्मा’उने कुरा कल्पना गर्न पनि गा’ह्रो हुन्छ । तर बेलायतमा भने एउटा यस्तै घ’टना भएको छ । बेलायतमा एक २५ वर्षकी युव’तीले आफ्नो बुवाको सन्तान जन्माइ’दिएकी छिन् ।

वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौ’तेलो बुवाको लागि बच्चा जन्माइ’दिएकी हुन् ।सौतेलो बुवा’को शुक्रकि’टसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम ग’र्भाधान गराइएको थियो । ती युवतीको नाम होली हो र उनी अवि’वाहित छिन् । आफ्नी आमा’का कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

उनकी आमाले एन्ड्र’यू नामका एक पुरुषसँग बिहे गरे’की थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कृत्रिम गर्भा’धान समेत सफल भएन । त्यसैले उनले आ’माको खुसीका लागि सौतेलो बुवाको शुक्र’किटबाट गर्भा’धान गराएर बच्चा जन्मा’इदिएकी हुन् । आमाका लागि स्वस्थ छोरी जन्माइ’दिएपछि उनले त्यो बच्चा आमा’लाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अ’नकनाए ।

तर कुरा बुझाए’सँगै बच्चीलाई अप’नाउन सबै राजी भए ।आफैंले जन्माइ’दिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरी’लाई आफूले बहिनी मानेर माया गर्ने होली बता’उँछिन् । –एजेन्सी**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *