अपत्यारिलो संग घट्यो सुनको मुल्य, तोलाको कती पुग्यो !!
News
October 7, 2023AdminLeave A CommentOn अपत्यारिलो संग घट्यो सुनको मुल्य, तोलाको कती पुग्यो !!
अपत्यारिलो संग घट्यो सुनको मुल्य, तोलाको कती पुग्यो !!
आज साताको दोस्रो दिन नेपाली बजारमाा सुनको भाउ आज सोमबार प्रतितोलामा ४०० रुपैयाँ घटेको छ ।
केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।