बजारबाट घरायसी सामान ल्याउनु’पर्ने थियो ।
श्रीमान’सँग समय थिएन र श्रीमती पनि व्यस्त थिइन् । यस्तो अवस्था’मा बजार जाने कुरालाई लिएर दुवै’बीच झग’डा भएको थियो । पछि श्रीमती बजार जानु पर्यो । तर उनी करोड’पति बनेर फर्किन् । श्रीमती ५० करोडभन्दा बढीको मालिक बनेकी थिइन् ।
डेली स्टारको रिपोर्ट अनुसार यी जोडी अमेरि’काको मिशिगनका बा’सिन्दा हुन् । श्रीमान’सँग झगडा’पछि ४९ वर्षीया महिला कुखुरा आदि किन्न बजार गएकी थिइन् । तर त्यहाँ उनको मूड बद’लियो र उनले लटरी टिकट पनि किनिन्।
घरमा आएर टिकट स्क्र्याच गर्दा उनी छक्क परिन् किन’भने उनले लटरी जिते’की थिइन्। त्यो पनि ४ मिलि’यन डलर (करिब ५३ करोड रूपैयाँ) । यति ठूलो रकम पाए’पछि श्रीमान श्रीमती निकै खुसी भए । तर, उनीहरूले आफ्नो परिचय भने खुला’एका छैनन् ।
मिशिगन भीआइपी मिलि’यन्स लटरी टिकट किन्ने महिलाले भनिन्- यो ‘थ्याङ्क्सगिभिङ’को अघिल्लो दिन थियो। मेरो श्रीमान्ले समय नहुँदा म पस’लमा गएर नन-भेज खाना किन्न सक्छु कि भनेर सोधे। तर म पनि व्यस्त थिएँ, त्यसैले अस्वीकार गरें। तर, केही बेर झगडा’पछि म आफै बजार गएँ ।
महिलाले थप भनिन्–बजारमा गएर सामा’नसँगै लटरीको टिकट पनि किने । त्यसपछि केही समय’पछि घरमा आएर स्क्र्याच गर्दा मैले चिठ्ठा जिते’को थाहा पाएँ । खुसीले पुरस्कारको रकम पनि चेक गरिन । लटरी एपमा सीधै टिकट स्क्यान गरें र लटरी साँच्चै सुरु भएको छ वा छैन भनेर पुष्टि गरें। पुष्टि भए’पछि पुरस्का’रको रकम थाहा पाए’पछि म छक्क परें । यो रकम ४ मिलियन डलर थियो ।
त्यतिबेला आफू काँपि’रहेको महिलाले बताइन् । उसको सास फुल्न थाल्यो । परिवारका सदस्यले उनलाई हृदयघात भएको अनुमान गरेका थिए । तर यो उनको खुसी थियो। श्रीमान् सामान लिन नगएको राम्रो भयो, नत्र यति ठूलो रकम मुस्किलले पाइने महिलाले बताइन् ।
अर्को समाचार… मलेसिया मा १३ जना नेपाली युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि उनीहरु एक महिना देखी एउटा कोठामा थुनिएर बसेको बताइएको छ । वैदे’शिक रोजगारीका लागि गएको कात्तिकमा मले’सिया पुगेका उनीहरु अलपत्रपर ेपरेपछि उद्धारका लागि अपिल गरेका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुन’सरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् ।
त्यसैगरी सुन’सरीकै कोशी गाउँ’पालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेको हुन् ।
असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाए’पछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको र पालको कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगा’एको उनहिरले बताएका छन् ।
आफूहरू नेपाल’बाट आउँदा जनही दुई लाख ६० हजार’देखि दुई लाख ८० हजार रुपैयाँसम्म तिरेर आएको उनीहरूले बताएका छन् । अब नेपाल फर्काइदेउ भन्दा कम्पनीले उल्टै पैसा माग्ने गरेको उनी’हरूको गुनासो छ ।